Subscribe Us

वर्तमान सरकारले आफ्नो कुटनैतिक मर्यादा विर्सियो : नेता सिंह


रामेछाप, २५ मंसीर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकार आफ्नु कुटनैतिक मर्यादा लाई बिर्सेर अनावश्यक विवादमा तानिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रामेछापले आज बिहान मन्थली मा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले बिवादास्पत संस्थाको कार्यक्रममा सरकारै आयोजक जस्तो गरि प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भयको बताउनुभयो ।

सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नुपर्ने काम नगरि बिवादस्पत एनजीओको पछिलाग्नु दुखद भयको बताउनुभयो ।  मुलुक संचालन मा दुईतिहाई को धक्कु लगाउने सरकार पुर्ण रुप मा असफल भयको लएन्ड अडर मेन्टेन गर्न चुकेको बिकास बजेट खर्च गराउन समेत न सकेको संघियता कार्यनयनमा आवसक ऐनकानुन बनाउन नसकेकाले समग्रमा असफल ता बाहेक केही नभयको आफ्नै पाटि भित्र समेत सरकार को काम को आलोचना सुरु भयको ले अब सरकार गर्नु पर्नेछ काम नगरेर अनावश्यक काम मा हातहाले र झनझ बिवाद मा मुछिने गरेको बताउनु भयको छ ।

फरक प्रसंगमा बोल्दै कांग्रेस नेत्त्रित्वले पनि समय को माघ अनुरुप पाटि संचालन गर्न नसकेकाले कांग्रेस सुधारको लागि आफु हरुले आवाज उठाउदै आयको बताउनु भयकोछ समयसापेक्ष पाटि बिधान परिवर्तनको लागि महासमिति बैठक बाट आवस्यक निर्णय लिन नै महासमिति बैठक बस्न लागे को समेत बताउनु  भयको छ ।
बर्तमान सरकार असफलता उन्मुख हुदा समेत पाटि को तर्फबाट आवसयक प्रभावकारी भुमिका खेलन नसक्ने पाटि नेत्त्रित्व बाट पाटि चलन नसक्ने भयकाले पाटि सुधारनु र बिधिबिधान अनुरुप संचालन गर्न आफुहरु प्रयास रत रहेको समेत बाउनु  भयको छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी रामेछाप जिल्ला सभापति लवश्री नेउपाने काठमाडौ कांग्रेस सभापति सबुज बानिया गोकर्णेश्वर नगरपालिका का मेयर सन्तोस चालिसेलगायत ले आफ्नु बिचार राख्न्ुभएको थियो ।। आज हुने जिल्ला कै ठुलो धनरासि पुरस्कार भयको वीर गणेशमान सिह खुल्ला जिल्ला स्थरि भलिबल खेलको उदघाटनको लागि उहाँ हरु हिजोल रामेछाप आउनुभएको हो  ।

Post a Comment

0 Comments