चालिसेले
सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना
पाएपछि अख्तियारको अनुसन्धान टोलीले उनीमाथि निगरानी गरिरहेको थियो। सोही क्रममा
टोलीले नायव सुब्बा चालिसेलाई ५ लाख घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।
'निजलाई सेवाग्राहीसँग पाँच लाख
घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,' अख्तियाले प्रेस विज्ञप्ति जारी
गर्दै भनेको छ । काठमाडौंको बबरमहलस्थित वन कार्यालयको परिसरबाट उनलाई अख्तियारले
पक्राउ गरेको बताइएको छ ।
0 Comments