Subscribe Us

बम्जन आश्रममा सिआइबीः सिन्धुपाल्चोकपछि अब सिन्धुली आश्रमतर्फ


काठमाडौँ, २४ पुस ।  ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको अनुसन्धान हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ केन्द्रीत गरिने भएको हो । 

Post a Comment

0 Comments