Subscribe Us

राजधानीमा भर्खरै भूकम्प महसुस



काठमाडाैं । राजधानीलगायत देशका विभिन्न स्थानमा भर्खरै भूकम्प  महसुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा भूकम्प महसुस भएको थियो ।

Post a Comment

0 Comments