Subscribe Us

आचरण बिरुद्ध काम गरेपछि गुण्डा नाईके सगुन तरुणदलबाट निस्कासित

काठमाडौं । ज्यान जोगाउन राजनीति खोल ओडेका गुण्डा नाईके सगुन श्रेष्ठलाई नेपाल तरुण दलले कारवाही गरेको छ । 

नेपाल तरुणदल तथा नेपाली काग्रेस पार्टीकै हित बिपरित अराजक र अराजनीतिक क्रियाकलापमा सगंलग्न भएको आरोप लगाउँदै तरुण दलका अध्यक्ष जित जङ् बस्न्ेतले तरुणदलको जिम्मेवारीबाट मुक्त गर्दै दलको साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको जनाएको छ ।

गुण्डा नाईके सगुन सहतिा प्रमोद लामा लगाएत १८ जनालाई कारवाही गरेका हुन । 

भक्तपुरलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका श्रेष्ठ पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाको तरुणदलका उपाध्यक्ष थिए । तरुण दलको आडमा बस्नेतले ठेक्का पट्टामा गुण्डागर्दी गर्दै आएको आरोप लागेको छ । 

Post a Comment

0 Comments