Subscribe Us

पशुपति शर्माको नयाँ गीत लुट्न सके लुट् 'ब्यान्ड' !



काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको लुट्न सके लुट नेपालमै हो छुटबोल युट्युवबाट भेटिएको छैन । बजारमा अाएको २ दिनमै तीनलाख भन्दा धेरैले हेरेको उक्त भिडियोमा शर्माले व्यङ्गात्मक शब्दसहित बजारमा ल्याएका थिए ।

शर्माको रचना, स्वर एवं संगीतबाट बजारमा अएको उक्त व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको समाचार सञ्चारमाध्यममा एपछि उक्त भिडियो युट्युवमा भेटिएको छैन । तर यस बारेमा कसैको पनि धिकारिक धारणा भने इसकेको छैन । 

Post a Comment

0 Comments