Subscribe Us

४ सय ४३ प्रहरी जवान हवल्दारमा बढुवा (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ सय ४३ प्रहरी जवानको बढुवाका लागि सिफारिस गरेको छ । शनिबार बढुवाका लागि बसेको बढुवा समितिको बैठकले ४ सय ४३ जना जवानहरुलाई हवल्दारमा सिफारिस गरेको हो । समितिले जनपद प्रहरी समूह तर्फको प्रहरी जवानहरूलाइ सोही समूहको प्रहरी हवल्दार पदमा बढुवाका लागि प्रहरी नियमावली २०७१ (संशोधनसहित) को परिच्छेद ४ नियम २७ को उपनियम (४) को प्रयोजनका लागि प्रकाशित गरेको जानकारी दिएको छ ।
(बढुवाहरुको लागि सिफारिस गरिएको नामावली)


Post a Comment

0 Comments