
त्यसैगरी उपाध्यक्षमा सुबोधबाबु चिलुवाल विजयी भए, उनले लोकप्रिय सुनुवारलाई पराजित गर्दै विजयी भएका हुन् ।
सचिवमा दमनबहादुर चन्द विजयी हुँदा कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित भएका छन् । त्यस्तै गरी सदस्यहरुमा अञ्जन धिताल, दिवाकर राज पाण्डे, ज्ञानेन्द्रबहादुर दाहाल, राजकुमार अधिकारी, जयबहादुर भुजेल –गणेश), विनु श्रेष्ठ, विश्वरमण सिं , विष्णुप्रसाद ढकाल, विरेन्द्र पाठक, वासुदेव रिजाल, डा. शिव कुमार यादव, दिपेन्द्र अधिकारी विजयी भएका छन् ।
सहसचिवमा लक्ष्मी सापकोटा, सदस्यहरूमा अञ्जना अर्याल र प्रमिला कायस्थ निर्विरोध निर्वाचित भइसकेका थिए ।
0 Comments