Subscribe Us

शालिकराम आत्महत्या प्रकरणः अभियुक्त लामिछानेसँग पाँच लाख धरौंटी माग

चितवन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले थुनछेक आदेश गरेको छ । 

आदेशमा टेलिभिजन प्रस्तोता तथा पत्रकार रवि लामिछानेलाई पाँच लाख धरौटी र पत्रकार युवाराज कँडेललाई तिन लाख तथा अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।  

पुडासैनीको आत्महत्या पश्चात सरकारले लामिछाने, कँडेल तथा कार्कीलाई  दुरुत्साहनको अभियोग लगाएको थियो ।  शालिकरामको आत्महत्या पश्चात बरामत भिडियोको आधारमा मुद्दाको अनुसन्धान भएको थियो । १२ दिन पछि लामिछाने आज हिरासत मुक्त भएका छन् ।  



Post a Comment

0 Comments