Subscribe Us

नेपालबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई निश्कासन

काठमाण्डौँ । नेपालमा बसेर चीनमा साईबर अपराध गरेको आरोपमा  पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ ।


आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको र ‘उनीहरुको रुजु गर्नेदेखि जरिवाना तिराउने काम सबै हिजो नै सकिएको हो । आज साँझ ६ र ७ बजे उनीहरुलाई फिर्ता पठाइने अध्यागमन विभागले  जनाएका छन् । 


यस्तै अध्यागमन विभागले १ सय २२ चिनियाँ नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

Post a Comment

0 Comments