Subscribe Us

जिल्ला न्यायाधीश नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । न्याय परिषद्ले गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको थियो ।
न्याय परषदले गत मंसिरमा  न्याय सेवामा कार्यरत ७ व्यक्तिलाई जिल्ला न्यायाधीश नियु
क्त गरिएको थियो ।


न्याय परिषदलाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आइतबार रिट दायर गरेका हुन् ।

Post a Comment

0 Comments