Subscribe Us

२०२० को सुरुवातमै सिरियामा रकेट हमला ;चार बालबालिकाको मृत्यू

 काठमाण्डौँ ।  सिरियाली सरकारका फौजको रकेट आक्रमणबाट आठजनाको मृत्यु भएको छ । उक्त हमलामा परि चारजना बालबालिका र  दुई महिलाको मृत्यू भएको हो ।

अंग्रेजी वर्षको पहिलो दिन बुधबार नै सिरियाली सरकारको सुरक्षाफौजले इडलिबस्थित एक स्कुलमा आक्रमण गरेको हो । घटनास्थलमा रकेट हमला गर्दा स्कुल शिक्षक र विद्यार्थीले भरिएको थियो ।

Post a Comment

0 Comments