Subscribe Us

कर्णालीमा जिप दुर्घटना ; चारको मृत्यू

काठमाण्डौँ । बाजुराको हिमाली गाउँपालिका वडा नं। ७ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते र एक जना बेपत्ता छन् ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । 

Post a Comment

0 Comments