
इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो। भागदौडमा ४८ जना बढी घाइते भएका छन्।
इराकमा ज्यान गुमाएका सुलेमानीको श्रद्धाञ्जली कार्यक्रममा सोमबार तेहरानमा लाखौं सहभागी भएका थिए।
0 Comments