Subscribe Us

भक्तपुरबाट ११ जना जुवाडे पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित बा २ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ घर भएका ३० वर्षीय गोपी कुंवर लगायत १० जनालाई नगद १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २ बुक ता
स सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो 

Post a Comment

0 Comments