Subscribe Us

दामनमा विहोस भएका आठ भारतीय पर्यटकको मृत्यू

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ भारतीय  पर्यटकको मृत्यु भएको छ । बेहोस पर्यटकलाई  जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अपचारका लागी हेलीकप्टरबाट काठमाण्डौँको हेम्स अस्पतालमा पठाएको थियो । 





लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना  भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको ईलाका प्रहरी कार्यालय पालुङले  जनाएको छ ।


मृत्यु हुनेहरु 
नाम                       उमेर 
 रञ्जित कप              ३८ वर्ष
इन्द्र                      ३४ वर्ष
प्रविण                    ३७ वर्ष
श्री सरीया                ३२ वर्ष
अभि                       ५ वर्ष
अर्चना                      ७ वर्ष
बैष्णव                      ५  वर्ष   
बद्रा                         ९ वर्ष


नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए ।
के भएको थिया ?
http://www.aparadhkhabar.com/2020/01/blog-post_21.html

Post a Comment

0 Comments