
सुब्बाकुनाबाट मंगलगडी चोकतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका कानुसार मृतक चालक जाजरकोट जुनीचाँदे गाउँपालिका ७ का स्थायीवासी हुन् । ट्याक्टर चालक कार्की आफैले चलाएको ट्याक्टरको ट्रलीले च्यापिएका थिए ।
0 Comments