Subscribe Us

श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गयो

बागलुङ।   ।बागलुङ जिल्लाको तमानखोला गाउँपालिका -१ मा   घरयासी विषयमा झगडा  हुदाँ श्रीमतीको कुटाईबाट श्रीमानको निधन भएको छ ।

तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले  जनाएको छ ।


प्रहरीका अनुसार गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।



Post a Comment

0 Comments