Subscribe Us

नेकपा सांसद दिपक मनोङे पक्राउ

कास्की। सत्तारुढ दल नेपाक कम्युनिस्ट पाट्रि (नेकपा) का सांसद राजीव गुरुङ भनिने दीपक मनाङ्गे पक्राउ परेका छन् । गण्डकी प्रदेशसभाका सदस्य गुरुङलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी गरी गुरुङलाई आज पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाउको छ ।

Post a Comment

0 Comments