Subscribe Us

लग्जम्बर्गका मन्त्रीले नेपाल भ्रमण गर्ने

काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न दुई दिने भ्रमणका लागी बुधबार  नेपाल आउने भएका छन् ।

भोलि नै लग्जम्बर्गले दुई देशबीच द्वैत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएको अवसरमा कार्यक्रम गर्ने भएको छ ।

भ्रमणका क्रममा उनले विहिवार प्रधानमनत्री केपी शर्मा ओलीलाई भेट्ने छन् । त्यसअघि भोलि नै नेपाली सामकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




Post a Comment

0 Comments