Subscribe Us

अफगानिस्तानमा विमान दुर्घटना

एजेन्सी ।फगानिस्तानको पूर्वी क्षेत्र घाज्नी प्रान्तस्थित विमान दुर्घटना भएको छ ।
राज्यको स्वामित्वमा रहेको एयरलाइन्सको विमान दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन । एरियाना अफगान एयरलाइन्सको विमान देह याक जिल्लाको सादोखेल क्षेत्रमा दुर्घटना भएको हो ।
स्थानीय समय अनुसार १ बजेर १० मिनेट जाँदा विमान दुर्घटना भएको हो । दुर्घटनामा कति क्षति भएको भन्नेबारे पूर्ण विवरण आइसकेको छैन ।

Post a Comment

0 Comments