Subscribe Us

डढेलो निभाउन गएको विमान दुर्घटना, तीनको मृत्यु

एजेन्सी
अस्ट्रेलियाको डढेलो नियन्त्रणका लागि प्रयोग गरिएको विमान दुर्घटना भएको छ । नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले पानी बोकाएर डढेलो प्रभावित क्षेत्रमा पठाएको विमान बिहीबार दुर्घटना भएको हो ।
स्थानीय समयअनुसार १३ः३० देखि विमान हराएको र खोजि गरिएको केही समयमा नै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अस्ट्रेलियाका संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनाबाट विमानसमा सवार ३ जना व्यक्तिको मृत्यु भएका छन् ।

Post a Comment

0 Comments