Subscribe Us

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान साहजादले ईपीएल खेल्ने

काठमाडौं । अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादलँई चितवन टाइगर्सले अनुबन्ध गरेसगैं उनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

साहजादको अगामनले ब्याटिङमा नयाँ आयाम दिने विश्वास गरिएको चितवन  टाइगर्सका निर्देशक विनिता चौधरी भट्टराईले बताएकी छन्

Post a Comment

0 Comments