Subscribe Us

अग्नि सापकोटालाई सभामुख बनाउन नेपाल कम्युनिस्ट पार्टी सहमत

 अग्नि सापकोटालाई सभामुखको उम्मेदवार
बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत भएको  छ ।

आईतबार साझ  सकिएको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकको एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।




आजै विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

Post a Comment

0 Comments