Subscribe Us

६३ किलो गाँजा सहित मकवानपुरबाट दई जना पक्राउ

मकवानपुर । हेटौडा उपमहानगरपालिका १५ नेवारपानीबाट अवैध लागुऔषध ६३ किलो गाँजा र तिन सय  ग्राम अफिम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरमा जिल्ला बारा पर्सौनी गाउपालिका(६ बस्ने २८ वर्षीय रामजी साह र जिल्ला बारा अदर्स कोतवाल गाउपालिका-२ बस्ने ३० वर्षीय प्रेम पटेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुररले जनाएको छ ।

Post a Comment

0 Comments