Subscribe Us

प्रमोद खरेल बने क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ ले गायकप्रमोद खरेललाई सद्भावना दूतमा नियुक्त गरेको छ ।
समितिको विराटनगरमा बसेको बैठकले खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

Post a Comment

0 Comments