Home
About
Contact
Subscribe Us
Home
Home
Aparadh Khabar
रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ
रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ
Aapradh Khabar
4:13 PM
काठमाडौं । रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् ।
रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन सोमबार बरामद भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद भएको पुष्टि गरे ।
Post a Comment
0 Comments
Labels
Social Plugin
Popular Posts
चरित्र हत्याका लागि भ्रमको खेती फैलाईयो : सांसद तामाङ
8:53 AM
टोल–टोलमा जुवा अखडा,
अखडा सञ्चालन गर्ने माथि आक्रमक बन्दै प्रहरी
1:20 PM
यि हुन सिन्धुपाल्चोकका खुङ्खार डाँका
9:23 PM
Subscribe Us
Subscribe Us
Technology
3/Technology/post-list
0 Comments