Subscribe Us

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय


 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले  उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकले  उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो ।

 सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’




Post a Comment

0 Comments