Subscribe Us

ठमेल क्षेत्रका गुण्डा सुजन श्रेष्ठ पक्राउ

काठमाडौं ।  राते भनिने ठमेल क्षेत्रका गुण्डा सुजन श्रेष्ठ पक्राउ परेका छन् ।


एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले विष्णु कठायतलाई रडले प्रहार गरेर घाइते अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार गएराति साढे ९ बजे उनलाई नयाँ बजारबाट पक्राउ गरिएको छ । थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको उनले बताए ।

Post a Comment

0 Comments