Subscribe Us

यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा निलम्बित

काठमाडौं । यौन हिंसाको उजुरी परेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो।

एसएसपी राणाले यौन हिंसा गरेको उजुरी परेपछि अनुसन्धानका लागि निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनायो।
बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुन सक्ने भन्दै राणालई निलम्बन गरिएको गृहका एक अधिकारीले बताए।

Post a Comment

0 Comments