Subscribe Us

धादिङको ज्वालामुखीमा मिनी ट्रक दुर्घटना ; ६को मृत्यु

धादिङ ।  ज्वालामुखी गाउँपालिका-४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते प्रहरीले बताएको छ ।



निलकण्ठ नगरपालिका-८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो। ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ-२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। घटनास्थलमा नेपाल प्रहरी र स्थानीयले  उद्धार गरिरहेका छन् ।

Post a Comment

0 Comments