Subscribe Us

ओली र मोदीको संयुक्त शिलान्यासमा निर्मित अरुण तेस्रोमा बम विष्फोट

सङ्खुवासभा । प्रधानमन्त्री केपी सर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त शिलान्यास द्वारा निर्मित अरुण तेश्रो जलविद्युत आयोजनामा बम विष्फोट भएको छ ।
नेपालको सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत आयोजनामा गतराति बम विष्फोट हुँदा कामदारहरुको क्वाटर नजिक रहेको ५०० वर्डको जेनेरेटरमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय शङखुवासभाले जनाएको छ ।

९०० मेगावार्ड क्षेमता भएको अरुण तेस्रोको उद्घाटन २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेका हुन् ।

Post a Comment

0 Comments