Subscribe Us

सभामुख निर्वाचन ; १२ माघमा


काठमाण्डौँ ।प्रतिनिधिसभा सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो ।
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक अपरान्ह ४ बजे बस्नेछ । उक्त बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने संसद् सचिवालयले जनाएको छ ।

Post a Comment

0 Comments