Subscribe Us

काठमाडौं । अवैध सुनसहित प्रहरीले दुई  भारतीय नागरिकलाई पक्राउ गरेको छ।


महानगरीय अपराध महाशाखाको टोलीले भारतीय नागरिक मोहम्मद म्यादिन सथालि र किजाकेथिल नौसादलाई नियन्त्रणमा लिएको हो।

हाशाखाका एसएसपी सहकुल थापाका अनुसारमोहमदमाथि शंका लागेपछि सिनामंगलस्थित केएमसी अस्पताल लगेर जाँच गर्दा पेटभित्र ५ सय ग्रामको हीरा फेला परेको थियो। उनी मलेसियाबाट विमानमार्फत काठमाडौं ‌ओर्लिएका थिए।

Post a Comment

0 Comments