Subscribe Us

इराकस्थित अमेरिकी सैन्य अखाडामा ६ दिनको अवधिमा तेस्रो पटक हमला

 इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ ।

 गत  आइतबार अल बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको थियो । यो आक्रमणबाट चार जना घाइते भएको एजेज्सिले बताएको छ



आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

Post a Comment

0 Comments