Subscribe Us

ईटहरीबाट पेस्तोलसहित दुई युवा पक्राउ

काठमाण्डौँ । अटोमेटिक पेस्तोलसहित दुई युवा ईटहरीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुन्दर-हरैंचा ४ का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका वडा नम्बर- ७ का ४७ वर्षीय जमिल अन्सारी रहेका छन्।



 बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा पेस्तोलसहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

0 Comments