Home
About
Contact
Subscribe Us
Home
Home
Breaking News
ललितपुरको बखुण्डोलमा आगलागी, दुई घाइते
ललितपुरको बखुण्डोलमा आगलागी, दुई घाइते
Aapradh Khabar
12:10 PM
काठमाण्डौँ । ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आइतबार विहान करिब ११ बजे आगलागी भएको छ।
गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।
Post a Comment
0 Comments
Labels
Social Plugin
Popular Posts
अन्डरवल्ड डन बन्ने सपना यसरी तुहियो,
सुटरको पक्राउ सँगै नयाँ खुलासा
3:34 PM
ललितपुर कब्जा गर्ने रणनीतिमा डन चक्रे र मनाङ्गे
4:42 PM
भारतीय प्रहरीको मस्ट वान्टेड सूचीमा नेपाली चन्दन तस्कर
8:35 AM
Subscribe Us
Subscribe Us
Technology
3/Technology/post-list
0 Comments