काठमाण्डौँ । ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आइतबार विहान करिब ११ बजे  आगलागी भएको छ।

 गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।

Post a Comment

 
Top