Subscribe Us

दाङबाट दिल्ली जादै गरेको बस दुर्घटना ; ३५ घाईते


कैलाली ।  गोदावरी नगरपालिका-४ स्थित खौराना पुल नजिकै रोकेर राखिएको ना३ख १४२४ नम्बरको ट्रकसँग दाङबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना७ख ५६३७ नम्बरको बस ठोक्किँदा बसमा सवार ३५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले  जनाएको छ । घाइते सबैको उपचार अत्तरियास्थित पद्मा अस्पतालमा भइरहेको छ ।

Post a Comment

0 Comments