Subscribe Us

बामदेव गौतम अब नेकपाको उपाध्यक्ष

काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य वामदेव गौतम  पार्टीको उपाध्यक्ष भएका छन्।

आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्।

 गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो।

Post a Comment

0 Comments