Subscribe Us

सन्दिपको प्रत्येक विकेटकाे ८ हजार ८ सय ४८ रुपैयाँ क्रिकेट रंगशालालाई

काठमाण्डौँ ।  निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरको छन् ।

माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।

आइतबार लामिछानेले ट्वीट गर्दै उक्त खेलमा आफूले लिने प्रत्येक विकेट बराबर उक्त रकम रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।

Post a Comment

0 Comments