Subscribe Us

प्रदेश २ का सबै सांसदले अब ल्यापटप पाउने

काठमाण्डौँ।  प्रदेश २ ले  प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने उद्देश्यले  प्रदेशसभा  सबै सांसदलाई ल्यापटप प्रदान गर्ने भएको छ  ।

ल्यापटप आइसकेको र केही दिनभित्रै सबैलाई वितरण गरिने सभामुख सरोजकुमार यादवले जानकारी दिए ।


प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन लागिएको उनले बताए ।


Post a Comment

0 Comments