
आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका थिए।
यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो। राणाले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। एसएसपी राणाले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन्।
0 Comments