Subscribe Us

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका थिए । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन् । 
विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पुर्‍याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन्  । 
हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मिएका थिए भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भने । 
उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए ।

Post a Comment

0 Comments