Subscribe Us

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनकाे लखनउमा गाेली हानी हत्या

उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या भएको छ ।

प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आइतबार बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानी हत्या भएको हो ।

Post a Comment

0 Comments