Subscribe Us

टिप्परको ठक्करबाट सुनसरीमा साइकल यात्रीको ज्यान गयो

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका १० जरुवामा टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ । 
बिहान प्रदेश १ –०२–००१ ख ८१०९ नम्बरको टिप्परले साईकललाई ठक्कर दिदा घाईते भएका स्थानीय बाबुराम कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा बिहान ट्याक्टर पल्टिदा चालकको ज्यान गएको छ । लु १ त ७२६६ नम्बरको ट्याक्टर पल्टिदा शिवराज नगरपालिका ५ का हर्कमान चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  

Post a Comment

0 Comments