Subscribe Us

चीनमा फैलिएको नोवल कोरोना भाइरसबाट बच्न नेपालले १२ हजार थान मास्क सहयोग


काठमाण्डौँ । चीनमा फैलिएको नोवल कोरोना भाइरसबाट बच्न नेपालले १२ हजार थान मास्क सहयोग गरेको छ।

 चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण २५० भन्दा बढीले  ज्यान गुमाएपछि चीनमा सुरक्षाका लागि मास्कको माग बढ्दो छ ।

सो मास्क चाइना–तिब्बत चेम्बर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनको भनाइ छ ।

Post a Comment

0 Comments