पारस शाह फेरी चरेशसहित बैंककमा पक्राउ
604 8
काठमाडौं : थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह फेरी पक्राउ परेका छन् । बुधबार पक्राउ परेका शाहलाई थाइ प्रहरीले अभियुक्तको रुपमा सार्वजनिक गरेको छ। प्रहरीले पारस चढेको कारबाट केही लागु पदार्थ पनि बरामद गरेको छ।
उनलाई प्रहरी हिराशतमा राखिएको छ। यसअघि पनि उनी चरेशसहित पक्राउ परेका थिए र धरौटीमा छुटेका थिए।
काठमाडौं । लामो समयदेखी थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह फेरी लागूऔषध चरेशसहित पक्राउ परेका छन् । बुधबार पक्राउ परेका शाहलाई थाइ प्रहरीले बरामत लागूऔषध चरेशसहित सार्वजनिक गरेको छ।
0 Comments