Subscribe Us

रसुवा नाकामा स्थानिय ड्राईभरको गुण्डागर्दी

रसुवा । बर्षै देखी बन्द भएको रसुवा नाका राम्रोसँग नखोल्दै स्थाईनिय गाडी चालकहरुले गुण्डागर्दी सुरु गरेका छन् । भारतले लगाएको अघोेशित नाकाबन्दीपछि नेपाल र चिन सरकारले दुई साता अघि उक्त नाका खुलाएका थिए । 

तर तातोपानी नाका बन्द भएको कारण केही मालबाहाक गाडीसमेत सोे नाका हुँदै राजधानी भित्रिन थालेका छन । 
 तर त्याहाका स्थाईनिय गुण्डाका र चालकको मिलोमतोमा राजधानबाट सामन लिन जाने सवारीका चालकलाई नाका सम्म गाडी लान नदिकन स्थाईनिय चालकले जिल्लाकोे टिमुरेमा रोकी त्याहाबाट आफै गाडी लैजानी र ल्याईदिने नाममा १० देखी २० हजारसम्म असुल्दै आएको स्रोत बताउँछ । 

खुलेयाम यस्तो गुण्डागर्दी हुँदापनि प्रशासन मौन रहेको पीडित चालक बताउँछन् । यसरी गाडी अर्को चालकलाई दिदा गाडी दुर्धटाना हुने र सामन चोरी हुने गरेको गुनासो चालकहरुको छ 

Post a Comment

0 Comments