काठमाडौं, २६ चैत । एक करोड नक्कली भारतीय रुपैयाँसहित ६ जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।
शुक्रबार प्रहरीले नक्कली नोटसहित नेपाली, भारतीय र पाकिस्तानी ६ जनालाई पक्राउ गरेको हो । विशेष व्युरो र महानगरीय प्रहरी परिसरको टोलीले छापा मार्नेक्रममा उक्त परिमाणको नक्कली पैसासँगै ६ जनालाई पक्राउ गरेको हो ।
0 Comments