Subscribe Us

सहरमा घडेरी हुने ग्रामीण बस्तीका भुकम्पपडितका लागि खुशीको खबर

काठमाडौं । सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानवाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । सरकारले दिइने अनुदानबाट सम्वन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प अनुदानसम्वन्धी कार्यबिधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको हो ।
earthquake
यसका लागि अनुदान सम्झौताको वखत पीडितले सहरी क्षेत्रमा रहेको लालपुर्जाको फोटोकपी भने उपलब्ध  गराउनु पर्छ । राजधानी दैनिकमा खबर छ ।

Post a Comment

0 Comments